
मधेसको मिथिलाञ्चल क्षेत्रमा मनाइने सांस्कृतिक पर्व विवाह पञ्चमी (रामजानकी विवाह) महोत्सव लक्षित पर्खालका भित्तामा मिथिला पेन्टिङ (मिथिला लोकचित्र) बनाउँदै मधुकुमारी साह । मधेश प्रदेशका मन्त्रालयहरू रहेको जनकपुर चुरोट कारखानाको मिल्स एरियादेखि पिराडी चोक जाने सडकसङ्ग जोडिएको पर्खालका बाहिरी भित्तामा मिथिला लोकचित्र बनाइएको हो । तस्वीर/रासस