![युवामा बढ्दो क्रिकेट मोह [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Cricket_Craze_2_xq9VY2jZsU.jpg)
पछिल्लो समय क्रिकेटमा पाएको सफलतासँगै अहिले टोल, चौर, टुँडिखेलमा क्रिकेटको गतिविधि बढ्न थालेका छ ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको नेपाल प्रिमियर लीगले पनि क्रिकेटप्रतिको मोह बढाएको छ ।
क्रिकेटलाई माया गर्नेहरू बढेसँगै विभिन्न क्षेत्रमा क्रिकेट खेल्नेहरू पनि बढ्दै गएको पाइएको छ ।
तस्वीरहरू









