२७ जेठ २०८३, बुधबार
उद्घाटन खेलमा सन्दीप

पहिलो खेलमै कप्तान सन्दीप लामिछाने विकेटविहीन

मंसिर १५, २०८१
काठमाडौं
पहिलो खेलमै कप्तान सन्दीप लामिछाने विकेटविहीन

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा  विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने विकेटविहीन भएका छन् ।

 १२७ रनको स्कोर डिफेन्ड गरिरहेको किंग्सका कप्तान लामिछानेले गरेको ४ ओभरको बलिङमा ३० रन खर्चिए पनि विकेट लिनबाट भने चुके । 

७.५ को औसतले उनले रन खर्चिएका हुन् । यससँगै जनकपुर बोल्ट्स जिततर्फ अग्रसर भएको छ । विराटनगरले १९ ओभरमा अलआउट हुँदै जनकपुरलाई १२८ रन बनाएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्