२२ असार २०८३, सोमबार

कांग्रेस प्रवेश गरिन 'सिएनएन हिरो' कोइराला

कात्तिक २६, २०७४
कांग्रेस प्रवेश गरिन 'सिएनएन हिरो' कोइराला

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटारमा आइतबार आयोजित कार्यक्रममा सिएनएन हिरोबाट सम्मानित समाजसेवी अनुराधा कोइरालालाई नेपाली काँग्रेसमा प्रवेश गराउनुहुँदै । साथमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत । तस्बिर : रोशन सापकोटा, रासस

salt training

कमेन्ट गर्नुहोस्