२५ असार २०८३, बिहीबार

सात वर्षदेखि निरन्तर भूक्षय

मंसिर १८, २०८१
मुस्ताङ
सात वर्षदेखि निरन्तर भूक्षय

मुस्ताङको थासाङ गाउँपालिका–५ झिप्रा–देउरालीमा विगत सात वर्षदेखि निरन्तर रूपमा भूक्षय सँगसँगै धूलो उडिरहँदा बस्ती, कालीगण्डकी नदी किनार र घना वनजङ्गल नासिँदै गएको छ । तस्वीर : सुशीलबाबु थकाली/रासस

salt training

कमेन्ट गर्नुहोस्