२२ असार २०८३, सोमबार

संघीय संसद अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

मंसिर २१, २०८१
काठमाडौं
संघीय संसद अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत शुक्रबार दुईवटा समितिको बैठक आज बस्दैछ । 

प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा समितिमा प्राप्त उजुरी र जलस्रोत विधेयक, २०८१ माथि छलफल हुने कार्यसूचि रहेको छ । 

त्यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बिहान ११ः३० बजे बस्दै छ । 
बैठकमा रा‍ष्ट्रिय निकुञ्‍जहरुको अवलोकन सम्बन्धमा छलफल हुने कार्यसूचि रहेको संघीय संसद सचिवालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्