२६ असार २०८३, शुक्रबार

रवि लामिछानेलाई पोखरा लगिँदै

मंसिर २६, २०८१
काठमाडौं
रवि लामिछानेलाई पोखरा लगिँदै
तस्वीर : प्रमोद न्यौपाने

सहकारी ठगीको आरोपमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पोखरा लगिएको छ ।

उनलाई बुधबार दिउँसो काठमाडौंबाट पोखरा लगिएको हो ।

बयान पूरा भएपछि पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सिमरा विमानस्थलबाट कास्की पठाएको थियो । उनलाई काठमाडौं हुँदै पोखरा लगिएको हो ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौलासहितको टोलीले लामिछानेसँग बयान लिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्