३१ असार २०८३, बुधबार
फोटो फिचर

काठमाडौं आइपुगे 'लिजेन्ड क्रिकेटर' ब्रायन लारा

मंसिर २८, २०८१
काठमाडौं
काठमाडौं आइपुगे 'लिजेन्ड क्रिकेटर' ब्रायन लारा

वेस्ट इन्डिजका ’महान’ क्रिकेटर ब्रायन लारा नेपाल आइपुगेका छन् । शुक्रबार बिहान सवा ९ बजे उनी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् । 

null

 आज बिहान आइपुगेका लारालाई क्यानका पदाधिकारीहरूले स्वागत गरेका थिए ।

null

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न उनी नेपाल आएका हुन् । 

null

क्यानका अनुसार लाराले एनपीएलका केही खेल हेर्नेछन् । लाराले बुधबार मात्रै सामाजिक सञ्जालमार्फत आफू एनपीएलका खेल हेर्न इच्छुक रहेको बताएका थिए।

null

salt training

कमेन्ट गर्नुहोस्