२१ असार २०८३, आइतबार

छैन हिमालमा हिउँ

पुस १, २०८१
काठमाडौं
छैन हिमालमा हिउँ

मुस्ताङको थासाङ गाउँपालिका–२ खन्ती गाउँ नजिकै कालीगण्डकी बगरबाट लिएको धौलागिरि हिमालको दृश्य  । पुस महिना लाग्दा पनि  हिउँ नपरेपछि डाँडाकाँडा रुखा, सुक्खा र उराठ लाग्दा देखिनुका साथै हिमाल कालापत्थरमा परिणत भएको देखिन्छ । मङ्सिर, पुस महिनामा हिउँ  नपर्नु, असोजमा अत्यधिक वर्षा हुनु जलवायु परिवर्तनको प्रभाव रहेको स्थानीयवासी बताउँछन् । तस्वीर : सुशीलबाबु थकाली/रासस

salt training

कमेन्ट गर्नुहोस्