२५ जेठ २०८३, सोमबार

बझाङको धलौनगाउँ

पुस २, २०८१
बझाङ
बझाङको धलौनगाउँ

बझाङको साइपाल गाउँपालिका-१ र २ वडा रहेको धलौनगाउँ । यहाँ पुग्न सवारी साधन पुगेको तलकोटबाट दुई दिन पैदल हिँड्नुपर्छ । यहाँबाट जिल्ला सदरमुकाम चैनपुर पुग्न तीन दिन समय लाग्छ । तस्वीर : भूमिराज पिठातोली/रासस

salt training

कमेन्ट गर्नुहोस्