०३ असार २०८३, बुधबार

सहकारी ठगीको आरोपमा वडा अध्यक्ष पक्राउ

पुस ८, २०८१
काठमाडौं
सहकारी ठगीको आरोपमा वडा अध्यक्ष पक्राउ

सहकारी ठगी आरोपमा काठमाडौंको चन्द्रागिरि नगरपालिकाका एक वडा अध्यक्ष पक्राउ परेका छन् ।​

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ का वडा अध्यक्ष नुच्छेबहादुर महर्जनलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले ​जानकारी दिए ।​

ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले उनलाई पक्राउ गरेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्