२१ असार २०८३, आइतबार

थानीमाई मन्दिर

पुस १०, २०८१
काठमाडौं
थानीमाई मन्दिर

तनहुँको भानु नगरपालिका- ९ वसन्तपुरस्थित थानीमाई मन्दिर र पृष्ठभूमिमा कुहिरोको दृश्य । यहाँ विभिन्न जिल्लाबाट पूजाअर्चना र फूलको डोली भित्र्याउन भक्तजनको घुइँचो लाग्ने गर्छ । तस्वीर : कृष्ण न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्