![३० प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन, नआए सेवाबाटै हटाइने [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/nepal_police_mgtO7Wv1cf.jpg)
प्रहरी प्रधान कार्यालयले लामो समयदेखि बिनाजानकारी सम्पर्कविहीन ३० जना प्रहरीलाई हाजिर हुन निर्देशन दिएको छ ।
कार्यालयको कानुन शाखाले बिहीबार सूचना जारी गर्दै एक साताभित्र सम्पर्कमा नआए उनीहरूलाई सेवाबाटै हटाइने चेतावनी दिएको हो।
दुई प्रहरी सहायक हबलदार र प्रहरी जवानसहित ३० प्रहरी झन्डै तीन महिनादेखि आफूखुशी गैरहाजिर रहेको कार्यालयले जनाएको छ।
यस्तो छ सूचना

