०७ साउन २०८३, बिहीबार

ड्रागन बोट रेसमा प्रतिस्पर्धा गरिँदै

पुस १४, २०८१
कास्की
ड्रागन बोट रेसमा प्रतिस्पर्धा गरिँदै

पोखराको फेवातालमा शुरू भएको दोस्रो ड्रागन बोट रेस फेस्टिबलमा दुई सय मिटरतर्फ प्रतिस्पर्धा गर्दै खेलाडीहरू । भोलिसम्म हुने प्रतियोगितामा दुई सय र पाँच सय मिटर दुई विधामा प्रतिस्पर्धा हुनेछ । तस्वीर : राधिका कँडेल/रासस   

salt training

कमेन्ट गर्नुहोस्