३० जेठ २०८३, शनिबार

सुन्तला टिप्दै किसान

पुस १५, २०८१
काठमाडौं
सुन्तला टिप्दै किसान

म्याग्दीको बेनी नगरपालिका–३ मरेकका कृषक सोमबार बगैँचामा फलेको सुन्तला टिपेर बजार पठाउने तयारी गर्दै । मरेकका २० घरपरिवारले यस वर्ष रु एक करोड ५० लाख मूल्य बराबरको सुन्तला फलाएका छन् । तस्बिर : रासस

salt training

कमेन्ट गर्नुहोस्