२१ जेठ २०८३, बिहीबार

सामान्य प्रशासन मन्त्रालयले गर्‍यो ३० उपसचिवको सरुवा [सूची]

पुस २३, २०८१
काठमाडौं
सामान्य प्रशासन मन्त्रालयले गर्‍यो ३० उपसचिवको सरुवा [सूची]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० जना उपसचिवहरूको सरुवा गरेको छ । 

मन्त्रालयको सोमबारको निर्णयानुसार मन्त्रालयको अतिरिक्त समूहमा रहेका ती उपसचिवहरूलाई कामकाजमा खटाउनुका साथै सरुवा समेत गरेको हो ।

ती उपसचिवहरूलाई संघीय सरकारको केही मन्त्रालय, प्रदेश सरकारको मन्त्रालय तथा स्थानीय तहमा समेत सरुवा गरिएको छ। 

हेर्नुहोस् सूची :
 

salt training

कमेन्ट गर्नुहोस्