२१ असार २०८३, आइतबार
एमालेले पारित गरेका १४ प्रस्ताव

‘कांग्रेससँगको सरकारले आशा जगायो, अझै विश्वास बढाएर जानुपर्छ’

पुस २३, २०८१
काठमाडौं
‘कांग्रेससँगको सरकारले आशा जगायो, अझै विश्वास बढाएर जानुपर्छ’

नेकपा एमालेले नेपाली कांग्रेससँग बनेको सत्ता समीकरणबाट जनताले धेरै आशा गरेको बताएको छ ।

तीन दिनसम्म पार्टी मुख्यालय, च्यासल ललितपुरमा बसेको केन्द्रीय कमिटी बैठकले समसामयिक विषयका १४ वटा प्रस्ताव पारित गर्दै अहिलेको सत्ता समीकरणबाट जनताले धेरै आशा गरेको जनाएको हो । 

१४ मध्ये पहिलो प्रस्तावमै एमालेले राजनीतिक स्थायित्वको लागि कांग्रेससहितको सरकारसँग जनताले धेरै अपेक्षा गरेको जनाएको छ । ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै एमालेले अर्थतन्त्रलाई गतिशील, सुदृढ गर्दै राजनीतिक स्थायित्वमा अगाडि बढ्ने संकल्प गरेको छ ।
 
कांग्रेससँग भएको सहमति कार्यान्वयन र सरकारको सफलताका लागि हरसम्भव योगदान गर्ने एमालेले जनाएको छ । 

पछिल्लो समय भ्रामक र झुट्टा सूचना प्रवाह गर्ने क्रम बढेको भन्दै एमालेले नियामक निकायहरूलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेका छ । 

यस्ता छन् एमाले बैठकबाट पारित गरिएका १४ प्रस्ताव :


 

nullnullnullnull

salt training

कमेन्ट गर्नुहोस्