२५ असार २०८३, बिहीबार

महोत्सवमा धामीझाँक्री कौसल प्रदर्शन

पुस २८, २०८१
काठमाडौं
महोत्सवमा धामीझाँक्री कौसल प्रदर्शन

म्याग्दी उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको म्याग्दी सदरमुकाम बेनीमा आइतबारदेखि शुरू भएको आठौं म्याग्दी महोत्सव एवं माघे सङ्क्रान्ति मेलाको अवसरमा निकालिएको सांस्कृतिक झाँकीमा ढ्याङ्ग्रोसहित कौसल देखाउँदै धामी झाँक्री । तस्वीर : कमल खत्री/रासस

salt training

कमेन्ट गर्नुहोस्