6 shares
अन्नपूर्ण पदमार्गअन्तर्गत लमजुङ मर्स्याङ्दी गाउँपालिका–३ टारीकुना गाउँबाट देखिएको मनास्लु हिमाल । समुद्री सतहदेखि आठ हजार १५६ मिटर उचाई रहेको उक्त हिमाल जसलाई किलर माउन्टेनको रूपमा पनि परिचित छ । तस्वीर : नवीन लामिछाने/रासस