३० असार २०८३, मंगलबार

तराईंका धेरै ठाउँमा बिहानैदेखि हुस्सु र कुहिरो, कस्तो रहला देशभरको मौसम ?

माघ १९, २०८१
काठमाडौं
तराईंका धेरै ठाउँमा बिहानैदेखि हुस्सु र कुहिरो, कस्तो रहला देशभरको मौसम ?

हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईंका धेरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ ।

अन्य प्रदेशको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

बिहान देशका तराईं तथा उपत्यकाका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्