२५ असार २०८३, बिहीबार

उकालो लाग्न थाले भेडाच्याङग्रा

माघ २५, २०८१
काठमाडौं
उकालो लाग्न थाले भेडाच्याङग्रा

जाडो छल्नका लागि बेँसी झारिएका भेडाच्याङ्ग्रा गर्मी लाग्न थालेपछि लेकतिर लैजाँदै । कात्तिक महिनाबाट बेँसीतिर झारिएका गोठहरु माघको दोस्रो, तेस्रो हप्ताबाट लेकतिर लैजाने चलन रहेको छ । तस्बिरः रासस

salt training

कमेन्ट गर्नुहोस्