२१ असार २०८३, आइतबार

गर्मी सुरु हुन लागेसँगै कपिलवस्तुमा झुल वितरण

फागुन २२, २०८१
कपिलवस्तु
गर्मी सुरु हुन लागेसँगै कपिलवस्तुमा झुल वितरण

 कपिलवस्तुको शिवराज नगरपालिका–६ का स्थानीयवासीलाई लामखुट्टेको टोकाइबाट बचाउन झुल वितरण गरिएको छ ।

गर्मी सुरु हुन लागेसँगै लामखुट्टेबाट बच्च वडा कार्यालयद्वारा आयोजित कार्यक्रममा पाँच सय पाँच जनालाई झुल वितरण गरिएको वडाध्यक्ष माहेताब आलम खाले जानकारी दिए । उनका अनुसार वृद्ध, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिला तथा गर्भवतीलाई प्राथमिकता दिई झुल वितरण गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्