२२ असार २०८३, सोमबार

स्काई साइकिलिङ रमाउँदै पर्यटक

फागुन २६, २०८१
काठमाडौं
स्काई साइकिलिङ रमाउँदै पर्यटक

दाङको घोराही उपमहानगरपालिका–१८ स्थित पर्यटकीयस्थल घोरदौरामा सञ्चालनमा आएको घोरदौरा जीपलाइन एन्ड एडभेन्चर रिसोर्टमा स्काई साइकिलिङमा रमाउँदै आन्तरिक पर्यटक । रिसोर्टमा स्काइ साइकिलिङसँगै जीप लाइन पनि सञ्चालनमा छ । तस्बिरः कुलदीप न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्