81 shares
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सोमबार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।
बैठकमा राजावादीको गतिविधिका साथसाथै पार्टीको समसामयिक विषयमा छलफल हुने एमालेले जनाएको छ ।