
तनहुँको भानु नगरपालिका–७, बसन्तपुरस्थित प्रसिद्ध थानीमाई मन्दिरमा श्रद्धालु भक्तजन । समुद्री सतहबाट करिब एक हजार २०० मिटरको उचाइमा रहेको यो मन्दिरमा साउन महिना, औंशी र एकादशीबाहेक हरेक महिनाको मंगलबार भक्तजनहरू पञ्चेबाजासहित फूलको डोली लिएर आउने गर्छन् । तस्वीर : सागर गिरी/रासस