३० जेठ २०८३, शनिबार

एसइई परीक्षा दिन आएका विद्यार्थी

चैत ७, २०८१
काठमाडौं
एसइई परीक्षा दिन आएका विद्यार्थी

काठमाडौँको तारकेश्वर नगरपालिका-१० स्थित मनमैजुको मानसिहं धर्म माध्यमिक विद्यालय परीक्षा केन्द्रमा आज बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा  (एसइई) दिन आएका विद्यार्थीहरु । देशभरबाट यस वर्षको एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुँदैछन् । तस्बिर - रासस

salt training

कमेन्ट गर्नुहोस्