०२ असार २०८३, मंगलबार

बालिका बलात्कारको आरोपमा १ जना पक्राउ

चैत ११, २०८१
काठमाडौं
बालिका बलात्कारको आरोपमा १ जना पक्राउ

पाँचथरमा १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।​

पक्राउ पर्नेमा हिलिहाङ ​गाउँपालिका- ४ घर भएका २६ वर्षीय दोर्ण रसाइली छन् । उनलाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ। ​​​

रसाइलीले ती बालिकालाई फिदिम नगरपालिका- २ रमिते डाँडास्थित एक होटलमा बिहीबार बलात्कार गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्