81 shares
सप्तरीको राजविराज नगरपालिका–स्थित राजदेवी टोलमा निर्माणाधीन नयाँ बसपार्क । निर्माण कार्यको अन्तिम चरणमा रहेको यस बसपार्कबाट विभिन्न जिल्लाको लागि सवारीसाधन जम्मा भई गन्तव्यतर्फ जानेछन् । तस्वीर : अरुणकुमार यादव/रासस