१० साउन २०८३, आइतबार

मधेश प्रदेशमा वैशाख २ गते पनि सार्वजनिक बिदा

चैत ३१, २०८१
काठमाडौं
मधेश प्रदेशमा वैशाख २ गते पनि सार्वजनिक बिदा

मधेश प्रदेशमा आउँदो वैशाख २ गते मंगलबार पनि सार्वजनिक दिइने भएको छ । 

गृह मन्त्रालयले वैशाख १ गते देशभर सार्वजनिक बिदा दिएको भोलिपल्ट मधेशमा अर्को दिन पनि सार्वजनिक बिदा परेको हो ।

मधेशको गृह, सञ्चार तथा कानून मन्त्रालयले आइतबार सूचना जारी गर्दै मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिइएको जनाएको छ । 

जुडशीतल/सिरुवा पावनीका अवसरमा मधेश प्रदेशमा सार्वजनिक बिदा रहेको शाखा अधिकृत दीपेन्द्र कुमार यादवले जानकारी दिएका छन् । 

null

salt training

कमेन्ट गर्नुहोस्