३१ असार २०८३, बुधबार

बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

बैशाख २, २०८२
काठमाडौं
बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

सरकारले संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले  वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे  अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्