0 shares
किरियापुत्रीसहितको सामुदायिक बहुउद्देश्यीय अधुरो भवनलाई पूर्णता दिन रकम सङ्कलन गर्ने उद्देश्यले भक्तपुरको गट्ठाघरमा आइतबारबाट शुरू भएको श्रीमदभागवत् सप्ताह ज्ञान महायज्ञको कलश यात्रामा सहभागी स्थानीय । तस्वीर : रमेश गिरी/रासस