![एकैछिनको वर्षाले पेप्सीकोला टाउन प्लानिङ जलमग्न [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/town_planning_17_5yGdYUX8U9.jpeg)
काठमाडौंको पेप्सीकोला टाउन प्लानिङ क्षेत्रमा केहीबेर पानी जमेर बिजोग भएको छ ।
करिब ४५ मिनेट ठूलो पानी पर्दा टाउन प्लानिङको फुटबल मैदान क्षेत्र जलमग्न बनेको हो ।
सडकमा पानी जमेपछि सवारी चालक, पैदल यात्रु तथा स्थानीयलाई सास्ती भएको छ ।
हेर्नुहोस् तस्वीरहरू :







