२४ जेठ २०८३, आइतबार

आगामी वर्ष चार करोड २८ लाख माछाका भुरा उत्पादन गर्ने सरकारको लक्ष्य

जेठ १५, २०८२
काठमाडौं
आगामी वर्ष चार करोड २८ लाख माछाका भुरा उत्पादन गर्ने सरकारको लक्ष्य

सरकारले आगामी आर्थिक वर्षमा चार करोड २८ लाख माछाका भुरा उत्पादन गर्ने लक्ष्य लिएको छ । 

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट सार्वजनिक गर्दै आगामी वर्ष चार करोड २८ लाख माछाका भुरा उत्पादन गर्ने लक्ष्य लिएको जानकारी दिएका हुन् ।

पौडेलले २० स्थानीय तहमा नर्सरी स्थापना गरी विरुवा वितरण गरिने बताए । 

राष्ट्रिय खाद्य सुरक्षा भण्डारण र सार्क खाद्य सुरक्षा बैंकमा आवश्यक परिमाणमा खाद्य भण्डार गरिने उनले बताए । 

कृषि उपजको ढुवान, भण्डारण र सहज बजार पहुँचका लागि सरकारी र निजी क्षेत्रको लगानीमा पूर्वाधार विकास गरिने जानकारी पौडेलले दिए ।

salt training

कमेन्ट गर्नुहोस्