११ साउन २०८३, सोमबार

नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा घिमिरे

जेठ २२, २०८२
काठमाडौं
नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा घिमिरे

नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता र सह-प्रवक्ता/सूचना अधिकारी तोकिएको छ ।

प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेलाई दिइएको छ ।

यसैगरी सह-प्रवक्ता/सूचना अधिकारीको जिम्मेवारी ​प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापालाई दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

थापालाई ९८५१२२२१११ र [email protected] मा सम्पर्क गर्न सकिने छ ।

null

salt training

कमेन्ट गर्नुहोस्