422 shares
निरन्तरको वर्षाले काठमाडौंका धोबीखोला करिडोर डुबानमा परेको छ ।
अविरल वर्षापछिको बाढीले शुक्रबार धोबीखोला करिडोर सडक डुबानमा परेको हो ।
उक्त करिडोर डुबानमा परेसँगै सडकमा न्यून मात्रामा सवारी साधन गुडेका छन् ।
तस्वीरहरू