2 shares
जुम्ला २१ मंसिर– जुम्लामा नेकपा माओवादी केन्द्रले शुरुवाती अग्रता लिएको छ । माओवादी केन्द्रका गजेन्द्रबहादुर महतले ४३८ मत प्राप्त गर्दा नेपाली काँग्रेसका देवेन्द्र शाहीले ३१२ र नेमकिपाका डिल्ली काफ्लेले १५२ मत प्राप्त गरेका छन् ।