०३ साउन २०८३, आइतबार

प्रमुख २ दलका शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल

असार २४, २०८२
काठमाडौं
प्रमुख २ दलका शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल

सत्ता साझेदार प्रमुख २ दलका शीर्ष नेताहरूबीच छलफल भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरूबीच आज छलफल भएको हो ।

प्रधानमन्त्री निवास, बालुवाटारमा जारी बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णुप्रसाद रिमाल सहभागी छन् ।

salt training

कमेन्ट गर्नुहोस्