0 shares
बादलुको घुम्टोभित्र सिन्धुलीको फिक्कल गाउँपालिका । पर्यटनको प्रचुर सम्भावना भएर पनि ओझेलमा रहेका क्षेत्रहरूलाई स्थानीय सरकारले प्रबर्द्धन गरेसँगै फिक्कल पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गइरहेको छ । तस्वीर : प्रदीपराज वन्त/रासस