काठमाडौं, २३ मंसिर- प्रधानमन्त्री शेरबहादर देउवाको गृह जिल्ला डडेल्धुरामा भने नेपाली काँग्रेस भारी मतान्तरले अग्रस्थानमा रहेका छन् ।
पछिल्लो मतपरिणामअनुसार डडेल्धुरा प्रतिनिधिसभा सदस्यका उम्मेद्वार रहेका देउवाले १० हजार ८४ मत प्राप्त गरेका छन् । उनका निकटतम पतिस्पर्धी माओवादी केन्द्रका खगराज भट्टले ६ हजार ८० मत प्राप्त गरेका छन् ।