
गोरखा क्षेत्र नम्बर दुईको मतगणना स्थगित भएको छ ।
मतपेटिका राखिएको कोठामा लगाइएको तालाको साचो लिएर माओवादी केन्द्रका प्रतिनिधि हिडेपछि मतगणना स्थगित भएको हो ।
साचो लिएर हिडेका प्रतिनिधिको खोजि कार्य भइरहेको नयाँ शक्ति पार्टीले जनाएको छ ।
पछिल्लो विवरण अनुसरा गोरखामा बाबुराम भट्टराई२५८७३ मत पाएका थिए भने माओवादी केन्द्रका नारायणकाजीले २१२७० मत पाएका थिए ।