लमजुङको राइनास नगरपालिकामा पर्ने पवित्र तीर्थस्थल धर्मनाधधाम, मर्स्याङ्दी नदी र पाउँदी बजार । यो धाम लमजुङको सुन्दरबजार र राइनास नगरपालिका, तनहुको भानु नगरपालिकाको सिमानामा मर्स्याङ्दी नदी र पाउँदी खोलाको दोभानमा रहेको छ। तस्वीर : विराट न्यौपाने र रासस