२२ असार २०८३, सोमबार

वीरगञ्जमा करेन्ट लागेर एक जनाको मृत्यु

साउन ५, २०८२
काठमाडौं
वीरगञ्जमा करेन्ट लागेर एक जनाको मृत्यु

वीरगञ्जमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । 

वीरगञ्ज महानगरपालिका-२४ रामगढवा टोल बस्ने २६ वर्षीय जाहिर अन्सारीको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको हो । 

आफ्नै घर अगाडि ई-रिक्सा चार्जमा लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको वीरगञ्जस्थित तराई हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्