०१ असार २०८३, सोमबार

भारत भ्रमणमा रहेका नेपाली सांसदद्वारा भापजा नेताहरूसँग छलफल

साउन १३, २०८२
काठमाडौं
भारत भ्रमणमा रहेका नेपाली सांसदद्वारा भापजा नेताहरूसँग छलफल

भारत भ्रमणमा रहेका नेपाली सांदसहरूले भारतीय जनता पार्टी (भाजपा)का नेताहरूसँग छलफल गरेका छन् ।

भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका सञ्जय गौतम, रामकृष्ण यादव, नेकपा एमालेका दामोदर पौडेल वैरागी र दीपा शर्मा, नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र मेटमणि चौधरी, माओवादी केन्द्रका छिरिङ लामा डम्डुल भोटे र रास्वपाका शिव नेपालीले मंगलबार भाजपा नेताहरूसँग छलफल गरेका हुन् ।

भाजपाका नेता ​शिव प्रकाशले सामाजिक सञ्जालमार्फत नेपाली सांसदहरूसँग छलफल भएको जानकारी दिएका छन् । ​'नेपालका विभिन्न राजनीतिक दलका संसद सदस्यहरूको प्रतिनिधिमण्डलसँग छलफल,' उनले लेखेका छन् ।

null

salt training

कमेन्ट गर्नुहोस्