०३ असार २०८३, बुधबार

माछा पोखरीमा डुबेर ५५ वर्षीय पुरुषको मृत्यु

साउन २१, २०८२
काठमाडौं
माछा पोखरीमा डुबेर ५५ वर्षीय पुरुषको मृत्यु

रूपन्देहीमा माछा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । 

रोहिणी गाउँपालिका-१ दुबौलिया बस्ने ५५ वर्षीय राम अधारे यादवको सोही ठाउँस्थित माछा पोखरीमा डुबेर बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । 

डुबेर अशक्त भएका उनको भीम अस्पताल भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्