१० साउन २०८३, आइतबार

राष्ट्रिय राजमार्ग अनिश्चितकालीन अवरुद्ध गर्ने उखु किसानको घोषणा

भदौ १४, २०८२
काठमाडौं
राष्ट्रिय राजमार्ग अनिश्चितकालीन अवरुद्ध गर्ने उखु किसानको घोषणा

उखु किसानले अनिश्चितकालीन राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने घोषणा गरेका छन् ।

आन्दोलनरत किसानले यही भदौ २५ गतेदेखि ​अनिश्चितकालीन राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने घोषणा गरेका हुन् । 

राजमार्ग अवरुद्ध हुँदा आम नागरिकमा पर्ने प्रतिकूल असरको जिम्मेवार सरकारले लिनु पर्ने उनीहरूको भनाइ छ ।​ 

उखु उत्पादक महासंघ, नेपालको अगुवाइमा १३ जिल्ला किसान यही भदौ ८ गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्ना एवं विरोध प्रदर्शनमा छन् । ​

सरकारले उखु किसानलाई दिनु पर्ने अनुदान रकममा बदनीयतपूर्ण ढङ्गबाट कटौती गरेको उनीहरूले बताएका छन् । रकम भुक्तानी गराउन तथा उखुको मुख्य तोक्दा किसानको सहभागिता सुनिश्चित गर्नुपर्ने उनीहरूको माग छ ।​

तस्वीरहरू:

null

null

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्