२९ असार २०८३, सोमबार
कारागारमा तनाव

डिल्लीबजार कारागारको अवस्था तनावग्रस्त, सडकमै निस्किए कैदीबन्दी

भदौ २५, २०८२
काठमाडौं
डिल्लीबजार कारागारको अवस्था तनावग्रस्त, सडकमै निस्किए कैदीबन्दी

कैदीबन्दी निस्किएपछि डिल्लीबजार कारागारको अवस्था तनावग्रस्त बनेको छ ।

नेपाली सेनाले घेरा हालेर रोक्ने प्रयास गरे पनि कैदीबन्दी सडकसम्मै निस्किएका छन् ।

उनीहरूले साधारण तारेखमा निस्किन पाउनुपर्‍यो, हामीभित्र जादैनौं भनेर जिद्दी गरिरहेका छन् ।

साथै, कैदीबन्दी एक हौं भनेर नारा समेत लगाइरहेका छन् ।

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्