३० जेठ २०८३, शनिबार

काठमाडौं सहर भारतीय सेनाको कब्जामा जाने सांसदको चिन्ता

कात्तिक २०, २०७४
काठमाडौं सहर भारतीय सेनाको कब्जामा जाने सांसदको चिन्ता
काठमाडौं, १० माघ - नेपाल मजदुर किसान पार्टीको सभासद अनुराधा थापाले भारतीय एयरमार्सलको कारण काठमााडौं सहर भारतीय सेनाले कब्जा गर्ने त्रास बढेको बताएकी छन् ।

उनले आजको संसदमा बोल्दा भारतीय विस्तारबादको योजना अनुसार नै नेपाल आउने जहाजमा भारतीय एयर मार्सल राख्ने गरिएको बताइन् । उनले भारतीय एयरमार्सको कारण नेपालको सुरक्षामा गम्भीर चुनौती थपिएकोले यस बारेको जवाफ प्रधानमन्त्रीबाट आउनुपर्ने बताएकी छन् ।

साथै एमाले सांसद प्रकाश ज्वालाले पनि भारतीय एयर मार्सलको कारणले नेपालको सुरक्षामा गम्भीर प्रश्न उठेको बताएका छन् । उनले नेपाल आउने जहाजलाई एयर मार्सल राख्न पाउने सुविधा तुरुन्तै खारेज हुनुपर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्