०२ असार २०८३, मंगलबार

स्थानीय तह अनुगमनको जिम्मा सह–सचिवलाई, को कहाँ ?

पुस २४, २०७४
स्थानीय तह अनुगमनको जिम्मा सह–सचिवलाई, को कहाँ ?

काठमाडौं, २४ पुस– स्थानीय तह सञ्चालन तथा कार्यान्वयनमा देखिएको कानुनी अन्योल समाधान र सहजीकरण गर्न सरकारले सहसचिवस्तरमा कर्मचारी परिचालन गरेको खबर आजको राजधानी दैनिकले छापेको छ । 
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह सञ्चालनमा सहजीकरण तथा समन्वय गर्न सात वटै प्रदेशमा सहसचिवतहका कर्मचारी तोकेको हो । 
प्रदेश १ मा आनन्दराज ढकाल, प्रदेश २ मा सुरेश अधिकारी, प्रदेश ३ मा डा हरि पौडेल, प्रदेश ४ मा रामकृष्ण सापकोटा, प्रदेश ५ मा पुरुषोत्तम नेपाल, प्रदेश ६ मा बेदबहादुर कार्की र प्रदेश ७ मा रुद्रसिंह तामाङलाई तोकिएको हो । 

salt training

कमेन्ट गर्नुहोस्