२२ असार २०८३, सोमबार

एकाबिहानै गोविन्द केसी भेट्न  पुगे बाबुराम

एकाबिहानै गोविन्द केसी भेट्न  पुगे बाबुराम

काठमाडौं, २५ पुस– पूर्व प्रधनमन्त्री  तथा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई महानगरीय प्रहरी बृत्त सिंहदरबारमा रहेका डा गोविन्द केसीलाई भट्न पुगेका छन् । 
भट्टराई मंगलबार बिहानै केसीलाई भेट्न पुगेका हुन् । भेटपछि भट्टराईले  डा केसीको मनोवल अत्यन्त उच्च रहेको आफूे पाएको प्रतिक्रिया दिएका छन् । 
उनले सत्य र सत्ताको लडाइँमा तत्काल सत्ताले जिते पनि अन्ततः सत्यको नै जीत हुने भट्टराईको भनाई छ । भट्टराईले केसीको पक्राउको विरोध गर्दै आएका छन् । 


 

salt training

कमेन्ट गर्नुहोस्