३० जेठ २०८३, शनिबार

चितवन मेडिकल कलेजका निर्देशक न्यौपाने माथि आक्रमण

कात्तिक २०, २०७४
चितवन मेडिकल कलेजका निर्देशक न्यौपाने माथि आक्रमण
काठमाडौं, ११ माघ — चितवन मेडिकल कलेजका प्रबन्ध निर्देक तथा अध्यक्ष डाक्टर हरिष न्यौपाने माथि आक्रमण भएको छ । आफ्नै कार चढेर अस्पताल पुगेका उनलाई अस्पताल परिसरमै आक्रमण गरिएको हो । केहीबेर अघि न्यौपानेमाथि आक्रमण भएको प्रहरीले जनाएको छ ।

न्यौपाने गाडीमै बसिरहेको बेलामा आक्रमण भएको छ । उनी गाडीभित्रै रहेको बेलामा उनीमाथि ढुंगा र क्रिकेटको व्याट प्रहार गरिएको थियो । उनलाई आक्रमण गर्नेहरू त्यहाँबाट भागेका छन् । प्रहरीले उनीहरुको खोजि कार्या चलिरहेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्